१४ आश्विन २०७९, शुक्रबार

अछाममा छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप

१६ फाल्गुन २०७७, आईतवार
अछाममा छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप

अछाम : अछाममा बिद्यार्थीमाथि शिक्षकले यौन दुर्व्यवहार  गरेको भन्दै बिद्यार्थी आन्दोलित भएका छन । जिल्लाको साफेबगर नगरपालिका वडा नं १३ बाब्लामा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा कार्यरत शिक्षकले सोहि बिद्यालयकी कक्षा १० मा अध्यनरत छात्रा माथि यौन दुर्व्यवहार गरेको भन्दै बिद्यार्थी  आन्दोलित  आन्दोलित भएका हुन।

शनिबार  वनभोज खान गएको बेला शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार  आरोप लागेको छ ।घटनाको निष्पक्ष छानबिनका गर्नुपर्ने बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले माग गरेका हुन। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo