१३ आश्विन २०७९, बिहीबार

प्रधानमन्त्री ओली र ‘विप्लव’ आज एउटै मञ्चमा देखिँदै

२१ फाल्गुन २०७७, शुक्रबार
प्रधानमन्त्री ओली र ‘विप्लव’ आज एउटै मञ्चमा देखिँदै

काठमाडौ  । सरकारसँग भएको तीनबुँदे सहमति भएपछि दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदै छन् । 
तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’मा चन्द सार्वजनिक हुन लागेका हुन् । चन्द र प्रधानमन्त्री केपी शर्मा ओली एउटै मञ्चमा देखिने छन् । 

बिहीबार बिहान भएको तीनबुँदे सहमति भएपछि हिजै साँझ बसेको मन्त्रिपषिद् बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्त्वको नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo