१४ आश्विन २०७९, शुक्रबार

लम्कीमा एक किशोर ४ दिनदेखि बेपत्ता !

२३ फाल्गुन २०७७, आईतवार
लम्कीमा एक किशोर ४ दिनदेखि बेपत्ता !

धनगढी : कैलालीको लम्की चुहा नगरपालिका ६ का १६ बर्षिय किशोर प्रकाश ओलि ४ दिनदेखि बेपत्ता भएका छन् । बिहीबार बिहान ९ बजे स्कुल जान्छु भनी हिँडेका उनी चार दिनसम्म आउदा सम्पर्कमा नआएको किशोरका आफ्न्त काका गोबिन्द ओलि जानकारी दिए ।

लम्की चुहा नगरपालिका ६ जक्का चोकमा एक स्थानीयले बिहिवार देखेको तर घर नफर्केको उनले जानकारी दिए । स्कुलमा प्रकाश  नाम रहेको घरमा प्रेम ओली भनेर चिन्ने गरेको बताए । २१ गते किशोर खोजिका लागी प्रहरीमा खवर गरेको बताए ।
भेटाउनेले नजिकैको प्रहरी या ९८६५६८९१११,९८०४५१३७८४ सम्पर्क गरिदिन आफ्न्तले अनुरोध गरेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo