१४ आश्विन २०७९, शुक्रबार

नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने माधव समुहको घोषणा

२८ फाल्गुन २०७७, शुक्रबार
नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने माधव समुहको घोषणा

काठमाडौ : नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि खनाल नेपाल समूहको आकस्मिक बैठकले शनिबार समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo