१३ आश्विन २०७९, बिहीबार

गेटामा मृत फेला परेका पुरुषको पहिचान खुल्यो

२९ फाल्गुन २०७७, शनिबार
गेटामा मृत फेला परेका पुरुषको पहिचान खुल्यो

धनगढी : कैलालीको गेटामा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । कंचनपुरको भिमदत्त नगरपालिका ५ का मोहन बहादुर चन्द रहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान गेटास्थित धनगढी-अत्तरिया ६ लेनको सडक छेउको नालामा शव तैरिएको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना बारे थप अनुसन्धान भैइरहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo