१४ आश्विन २०७९, शुक्रबार

धनगढीमा विवेकशील साझा पार्टीले सरसरफाई अभियानअन्तर्गत फोहोर संकलन प्रतियोगिता

२९ फाल्गुन २०७७, शनिबार
धनगढीमा विवेकशील साझा पार्टीले सरसरफाई अभियानअन्तर्गत फोहोर संकलन प्रतियोगिता

धनगढी: धनगढीमा विवेकशील साझा पार्टी कैलालीको सरसरफाई अभियानअन्तर्गत  ९ औं हप्तामा फोहोर संकलन प्रतियोगिताको आयोजना गरेको छ।

धनगढी उपमहानगरपालिका–१ कब्रिस्थानस्थित पुल वरपर आयोजना भएको फोहोर संकलन प्रतियोगितामा १० मिनेटको समय राखिएको हो ।

सबैभन्दा बढी फोहोर जम्मा पारेर सुरज खड्का र बसन्ती ढाँटबीच बराबरी भएको थियो। त्यसपछि गोलाप्रथाद्वारा सुरज विजयी भएको विवेकशील कैलालीका अभियान विभाग संयोजक सुरेन्द्र शाहले बताए। 

विवेकशील साझा पार्टी कैलालीले धनगढीमा हप्ता सरसरफाई अभियानअ गर्दै आएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo