१४ आश्विन २०७९, शुक्रबार

बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

१ चैत्र २०७७, आईतवार
बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं, चैत १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरुभएको छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार बैठक अहिले ६ बजे शुरुभएको हो ।

आजको बैठकको कार्यसूचीबारे आफूलाई जानकारी नभए पनि मन्त्रिपरिषदको नियमित बैठक भएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । नियमित बैठक भएकाले मन्त्रालयगत कार्यसूची हुनसक्ने उहाँले बताउनुभयो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo