१४ आश्विन २०७९, शुक्रबार

पुर्वमन्त्री बाँस्कोटाको नेपाललाई कटाक्ष : चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने

३ चैत्र २०७७, मंगलवार
पुर्वमन्त्री बाँस्कोटाको नेपाललाई कटाक्ष : चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने

धनगढी : पुर्वमन्त्री तथा एमालेका नेता गोकुल बाँस्कोटाले माधव कुमार नेपाल समूह नेकपा माओवादी केन्द्रमा विलिन हुने बताएका छन् ।

मंगलवार एक ट्वीट गर्दै बाँस्कोटाले नेपाल समूहले संसदमा कारबाही भोग्नुपर्ने समेत बताएका छन् ।

उनले भनेका छन्, ‘१०-२०ले फ्लोर क्रस गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिइएन भनेर कुर्लने । चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने। स्पष्ट अब अरु हुन पर्छ जाे अझै अलमलमा छन् । नत्र ४ गतेकाे भेला किन ?’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo