१३ आश्विन २०७९, बिहीबार

छोरा चाडै निको होस भनेर कामना गर्दै अस्पतालमा कुरी रहेकी नविन्द्रकी आमा !

५ चैत्र २०७७, बिहीबार
छोरा चाडै निको होस भनेर कामना गर्दै अस्पतालमा कुरी रहेकी नविन्द्रकी आमा !

धनगढी : काँग्रेस नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीको अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैइरहेको छ ।

मष्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ ।

हाल भेन्टिलेटरमा राखेर उनको उपचार जारी राखिएको छ । उनको आमा भने अस्पतालको बाहिर बसेर छोराको स्वास्थ्यलाभको कामना गरिरहेकी छिन् ।

अध्यारो अनुहार लगाएर आफ्नो छोरा चाडै निको होस भनेर कामना गर्दै अस्पतालमा बसेकी आमाको तस्विर देखेर सामाजिक सञ्जालमा बिभिन्न टिप्पणीहरु आइरहेका छन् । आमालाई आफ्नो सन्तानको माया कति हुन्छ भनेर पनि दर्शाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo