१३ आश्विन २०७९, बिहीबार

धनगढीको एक होटेलमा एक जना पुरुष मृत फेला

१९ चैत्र २०७७, बिहीबार
धनगढीको एक होटेलमा एक जना पुरुष मृत फेला

धनगढी : धनगढीको होटेलमा एक जना मृत फेला परेका छ्न ।

धनगढी उपमहानगरपालिकाको चौराहमा रहेको सनराइज होटेला एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

उनका अनुसार मृतकको नाम खुलेको छैन भने घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo