१३ आश्विन २०७९, बिहीबार

डडेल्धुरामा १७ बर्षिय किशोर मृत फेला

२४ श्रावण २०७९, मंगलवार
डडेल्धुरामा १७ बर्षिय किशोर मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एक किशोर मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित सिलिङधारा घर भएका अन्दाजी १७ वर्षीय किरण पाठक मृत भेटिएका हुन्।

शनिबारदेखि बेपत्ता भएका उनी मंगलबार अमरगढीकै मौरडा डोटी खोलामा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo