१३ आश्विन २०७९, बिहीबार

सेती अस्पतालको स्तरोन्नतिको निर्णयले स्वास्थ्य क्षेत्रमा सुधार आउन्छ : राज्यमन्त्री रैका

२४ श्रावण २०७९, मंगलवार
सेती अस्पतालको स्तरोन्नतिको निर्णयले स्वास्थ्य क्षेत्रमा सुधार आउन्छ : राज्यमन्त्री रैका

धनगढी : सेती प्रादेशिक अस्पताललाई ३९ बर्षपछि स्तरोन्नति छ। आज बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदे् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले बताए ।
सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो ‘सामाजिक विकास मन्त्रीले २ सय शय्यामा स्तरोन्नतिको प्रस्ताव हामीले मन्त्रिपरिषदमा लगेर आजको बैठकले स्तरोन्नतिको प्रस्ताव पारित गरेको राज्यमन्त्री रैकाले बताए ।
‘प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकास मन्त्रालयमा हामी आएसके पछि स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएका हौ । यसले स्वास्थ्य सेवामा थप सहजता ल्याउछ ।’ राज्यमन्त्री रैकाले भने,

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo