१४ आश्विन २०७९, शुक्रबार

नेपाल विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)

३१ भाद्र २०७९, शुक्रबार
नेपाल विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । १०औं तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो । 

खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । 

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo