१३ आश्विन २०७९, बिहीबार

वीर अस्पताल आसपासका अवैध संरचनामा डोजर चल्यो

६ आश्विन २०७९, बिहीबार
वीर अस्पताल आसपासका अवैध संरचनामा डोजर चल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिको औषधि पसलहरुमा डोजर चलाएको छ ।

महानगरपालिकाले नक्सामा वीर अस्पतालको भवन अगाडि बगैंचा देखिएको भन्दै केही दिन अघि त्यस स्थानमा बनेको संरचना हटाउन पत्राचार र माइकिङ गरेको थियो ।

नयाँ र पुरानो भवनको बीचमा रहेका टहरामा महानगरको डोजर चलेको हो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo